News Portal

जुगल गाउँपालिका युवाहरुद्वारा बाढी पहिराे पिडितलाई नगद सहयोग

हिमालीसंचार संवाददाता
३४२ पटक

सिन्धुपाल्चोक–  जुगल २ लिदीमा गएको  भिषण पहिरोको कारण अकल्पनिय क्षेति व्यहोर्नु परेको छ।यस दुखत घडीमा दातृनिकाय सङ्घ संस्था नेपाल सरकारले अस्थायी बस्ती स्थानन्तरण र राहतका कामहरू भइरहेको छ।

घटनलाई मानवीय रूपमा सहयोगी भावना लिई जुगल ५ का सक्रिय समाजसेवी शिक्षाप्रेमी कर्मा लामाको पहलमा युवाहरु सङ्गठित भई नितान्त बिना राजनीतिक संघ संस्थाबाट नभई निस्पक्ष रुपमा सहयोगी भावनाले ओतप्रोत भएका युवाहरु मिली नगत रु २ लाख ७०हजार, सहयोग रकम सङ्कलन भयाे।

गरी जुगल १ सेलाङकोअस्थायी बासस्थान बाँसखर्कमा पुगी प्रत्यक्ष पीडितहरूसँग दुःख सुख व्यक्त गर्दै पहिरोमा क्षेति भएका ३० घर परिवारलाई प्रति घर ९ हजारको दरले पीडित हरुलाई वितरण गरेका छन्।

साथै यस्ता विपतको बेलामा जुगल ५ का युवाहरु जुनसुकै अवस्थामा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिने जानकारी दावा लामा सहयोगी दाताले लाई बताए।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...