News Portal

नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा मृतक परिवारलाई नगद सहयोग

हिमालीसंचार संवाददाता
६६९ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – जुगल गाउपालिका वडा नं. ५ का साविक बराम्ची वडा नं. ४ डाडाथोकका फुल बहादुर तामाङ ‘जिम्बा’को श्रीमती बर्ष ४३ का सञ्च माया तामाङ घाँस काट्न जादा बिम्म्रेनी रातो भिरबाट खसेर मृत्यु भएको मृतक परिवारलाई नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा मृतक परिवारलाई नगद १ लाख सहयोग गरेका छन् । 

नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष रेसम स्याङ्बो, पुर्व अध्यक्ष नबिन्द्र लामा, जिल्ला सचिव प्रेम तमाङ लगायत नेकपाका जुगल अध्यक्ष पदम श्रेष्ठ, सहइन्चार्ज राम्चन्द्र मगर जुगल ५ को वडा अध्यक्ष सनत कुमार अधिकारी लगायत स्थानीय समाजसेवी बुद्धिजीवीहरुको उपस्तिथिमा मृतक परिवारलाई नगद १ लाख  सहयोग हस्तान्तरण गरेका जानकारी अनेरास्ववियू केन्द्रिय सदस्य रञ्जित आचार्यले  बताए।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...