News Portal

सिन्धपाल्चोक लिदी पहिरो पीडितलाई नगद सहयोग प्राप्त

हिमालीसंचार संवाददाता
३०० पटक

सिन्धपाल्चोक  –जुगल २ लिदीमा गएको भिषण पहिरोको कारण अकल्पनिय क्षेति व्यहोर्नु परेको छ।यस दुखत घडीमा दातृनिकाय सङ्घ संस्था नेपाल सरकारले अस्थायी बस्ती स्थानन्तरण र राहत का कामहरू भइरहेको छ।

साथै सो घटनलाई मानवीय रूपमा सहयोगी भावना लिई इन्द्रेणी समाजबाट नगद रु -६ लाख ४३ हजार ९ सय ९० फुर्ब रिन्जिङ तामाङबाट नगद रु-४०हजार बीस रुपैयाँ राम लामा स्याङतान बाट रु १०हजार ,समीर थोक र सिन्धुलि बाट नगद रु ७ हजार,जम्मा सहयोग रकम सात लाख एक हजार दस रुपैया जुगल गाउँपालिका को खाता मा रहेको बैंक NCC बैंक जुगल शाखा प्रकोप ब्यबस्थापन खाता नं ग ७२ १४५०००००२९८०१ मा जम्मा भइरहेको जानकारी उपाध्यक्ष सिर्जना तामाङले दिनुभएको छ।

जुगल गाउँ पालिका लिदि पहिरो प्रभावित बस्तिको लागि दिगो ब्यबस्थापन आयोजना अन्तर्गत साझेदारी गर्नु भएको सबै सहयोगि दाताहरु लाई उपाध्यक्ष सिर्जना तामाङले धन्यबाद दिएका छन्।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...