News Portal

जुगल ५ का मृगौला पिडीत प्रबिणआले मगरलाई सहयोग जुट्दै

हिमालीसंचार संवाददाता
५५५ पटक

दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – जुगल गाउपालिका वडा नं. ५ साबिक बराम्ची-९, निवासी श्भि मबहादुर मगरकाे छाेरा १७ बर्षिया  प्रबिण आलेमगर बिगत १ बर्ष अगाडी देखि दुबै मृर्गाेला फेल भई हाल काठमाडौकाे हेम्स हस्पिटलमा उपचार गर्दै गरेको र भाईकाे दुबै मृगौला प्रत्याराेपण गर्नुपर्ने भएको कुरा वडा अध्यक्ष सनत कुमार अधिकारीले हिमाली संचार संगको कुराकानीमा बताए।

आर्थिक रुपमा अतिनै बिपन्न परिवार भएको हुदा भाईकाे उपचारकाे लागि आर्थिक अभाव भई हस्पिटलको बेडमा छट्पटी रहेको र भाईकाे जीवन बचाउनकाे लागि देबी रेग्मी ३ हजार, बीना महर्जन २ हजार ५ सय, देबेन्द्र बहादुर शाह २ हजार, पुर्ण पौडेल ३ हजार, रुद्र बहादुर खत्री ५ सय, सेर बहादुर खत्री १ हजार ५ रुपैया, गौरी शर्मा १ हजार ६० रुपैया, सुलोचना आङ्देबे १ हजार ५ रुपैया, केदार गोतामे ५ सय ५ रुपैया, विष्णु वोझा ५ सय ५ रुपैया, जीवन सीलवा २ हजार, भीमराज श्रेष्ठ ५ सय, लेखनाथ कोइराला लगायदले आर्थिक सहयोग गरेका छन् । 

सनत कुमार अधिकारी वडाअध्यक्ष -9851229560, भिम बहादुर मगर (बुबा):-9851007956 खाता नम्बर 00202942640015 हिमालय बैंक महारगन्ज सहयोग गर्न सकिने वडाअध्यक्ष अधिराकारीले अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...