News Portal

लिसंखु पाखरका वडा अध्यक्ष पासाङ लामा तामाङको घर उच्च जोखिममा

हिमालीसंचार संवाददाता
५६१ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लामा भौगोलिक वनावटका कारण वर्षेनी जनताले एक पछि अर्को प्राकृतिक विपत्ति बेहोर्नु परिरहेको बेला मध्य राती देखि परेको अविरल वर्षका कारणले लिसंखु पाखर वडा नं १ अध्यक्ष पासाङ लामा तामाङ्गको घर पनि उच्च जोखिममा परेको छ।

मानवीय क्षेति नभएको पासाङ लाल तामाङ, वडा अध्यक्ष समेत रहेको उहाँले जानकारी दिए। घरको पीडी समेत बगाएको छ। करिब १७ मिटर लम्बाइ पहिरो गएकोले बस्न नहुने गरी उच्च जोखिममा धर रहेको बताए ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...