News Portal

लिदी पहिरो पीडितलाई इन्द्रेणी समाजको सहयोग

हिमाली संचार संवाददाता
४९१ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – जुगल २ लिदीमा गत साउन ३० गते विहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिंदा घरसँगै पुरिएर ३९ बेपत्ता भएका मध्य ३७ जनाको शव, २ जना अझै बेपत्ता छन्। भौगोलिक भूबनोटका कारण वर्षेनि जनताले एक पछि अर्को प्रकृतिक विपत्ति बेहोर्नु परिरहेको लिदी पहिरो पिडीतका लागि इन्द्रेनी समाजले सहयोग गरेका छन् । 

पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ। पहिरो पीडितलाई इन्द्रेणी समाजले विपत्तिमा परेका पिडीतको लागि स्थायी  दिगो विकासको लागि नगद ६ लाख ४३ हजार ९ सय ९० गाउपालिकाको उपाध्यक्ष सिर्जना तामाङलाई हस्तान्तरण गरेका छन् । 

प्राप्त रकम लिदिका जनताहरुको स्थायी बासस्थान निर्माणकार्यमा खर्च हुने जुगल गाउँपालिकाको उपाध्यक्ष सिर्जना तामाङले हिमाली संचारको कुराकानीमा जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...