News Portal

गजल

हिमाली संचार संवाददाता
८९२ पटक

शुभकामना दिएको त झन ठटाउछन हजुर
सारी गहना छैन भनी म्यासेज पठाउछन हजुर

त्यो चार भित्ताको शरिरमा दस हातको सारी
त्यति गर गहना खै कसरी अटाउछन हजुर

बालवच्चाको पढाइ लालन पालन त छदैछ
यस्तै चाल हो भने खुब धुल चटाउछन हजुर

पोहोर एक दिन लगाएको यो साल चल्दैन रे
यस्तै हो भने पुरुष खाडीमै खटाउछन हजुर

वर्षभरीको कमाई तिजको दर खाई सकिन्छ
बढाउने वहानामा झन अायु घटाउछन हजुर।।

दल बहादुर शाही
कैलाली :धनगढी

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...