News Portal

धरान वीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कोरोना पुष्टि

हिमाली संचार संवाददाता
४८९ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उपकुलपति गिरीले नियमित कोरोना परीक्षण गराउँदै आएका थिए । सोही क्रममा आज साँझ उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उपकुलपतिले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पूर्ण सुरक्षा उपायहरू अपनाउँदा अपनाउँदै र दुई हप्ताको अन्तरालमा नियमित परीक्षण आज कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । 

उपकुलपति गिरीले प्रतिष्ठानको काममा दैनिक व्यस्त रहँदै आएको आफूलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । उपकुलपति गिरीले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराएर सजगता अपनाउनु पनि अनुरोध गरेका छन् । गिरीको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी होम आइसोलेशनमा नै रहने उल्लेख समेत गरेका छन् । 

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...