News Portal

टुहुरा बालबालिकाकाे शिक्षा र स्वास्थको जिम्मेवारी वडाध्यक्षले लिने

हिमाली संचार संवाददाता
६६७ पटक

सिन्धुपालचोक – जुगल गाउँपालिका वडा नम्वर ५ (साविक बराम्ची वडा नम्बर ४) डाडाथोकका फुल बहादुर तामाङ (जिम्बा)को श्रीमती बर्ष ४३ काे सन्चमाया तामाङ बिहान ८ बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिर बाट खसेर मृत्यु भएको छ।

मृतकको पेट फुटेर आन्द्रा भुडी निस्केको अबस्थामा फेल परेको र गर्भमा ८ महिनाको बच्चा रहेको र सो बच्चा जिवित रहेको खबर प्राप्त भएपछि बच्चालाई हस्पिटल लानकाे लागि गाडी लिन गएको थिए तर, गाडी नजिकै डबली आईपुग्दा शिशुको मृत्युु भयको थियो।

बिपतमा बाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता। मुख्य उदेश्यका साथ वडा नं ५ का अध्यक्ष सन्तकुमार अधिकारीले राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा आमा गुमाएका बेसहारा बालबालिका सुकमाया तामाङ १० वर्ष, सञ्चमाया तामाङ ८ वर्ष सुमन तामङ ६ वर्षका टुहुरा बालबालिकालाई बालदिवशकाे अवसरमा पठनपाठनकाे जिम्मेवारी वडाध्यक्ष सन्तकुमार अधिकारीले लिने प्रतिबद्धता जनाएका छन्।

त्यो घटनाप्रति जुगल गाउँपालिका कांग्रेसको सम्याेजक, वडाध्यक्ष सन्तकुमार अधिकारीले मृतकका आमा तथा छाेरीप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...