News Portal

सिन्धुपाल्चोक पहिरोमा ९ जनाको शव फेला २२ बेपत्ता 

ईश्वर गुभाजु
५०८ पटक

सिन्धुपाल्चोक– बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा गए राति खसेको पहिरोले पहिरोले १८ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् । बाह्रबिसे नगरपालिका–७का अध्यक्ष मीन बहादुर श्रेष्ठ ले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा ६ जनाको शव फेला परेको छ।

नागुँचे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये ९ जनाको शव भेटिए २२ जना वेपत्ता छन्। भने ४ जना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारकार्यलाई जारी राखेको मीन बहादुर श्रेषठले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...