News Portal

सिन्धुपालचोक जुगल ५चनौउटेमा ३ घर बगायो ९ घर विस्थापित

दुर्गा श्रेष्ठ
७४२ पटक

सिन्धुपालचोक-जुगल गाउँपालिका ५ चनौटे मा गएराती भिषण पहिरो गएको थियो। पहिरोले चनौतेमा कम्तिमा ३ घर पूर्ण रूपमा क्षेति ९ घर उच्च जोखिममा रहेको जानकारी रामचन्द्र पौडेलले बताए।घरबाट भाक्ने क्रममा १ जना सविता पौडेल घाइते भएको,जानकारी स्थानियले बताए ।

घर क्षेति भएका मानिसहरू शीबहरी पौडेल ,पुस्पराज तीमील्सीना,सुमीत्रा पौडेल ,सरस्वती रीसेल,सङ्कर अधिकारी ,रीशीराम पौडेल ,रबीन्द्र पौडेल ,दुर्गा सुनार,पदम कुमारी बी.क बस्न अयोग्य रहेको खबर स्थानिय रवीन्द्र पौडेलले हिमाली संचार को कुराकानीमा बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...