News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सिन्धुपालचोक जुगल ५चनौउटेमा ३ घर बगायो ९ घर विस्थापित

    दुर्गा श्रेष्ठ
    ६१० पटक

    सिन्धुपालचोक-जुगल गाउँपालिका ५ चनौटे मा गएराती भिषण पहिरो गएको थियो। पहिरोले चनौतेमा कम्तिमा ३ घर पूर्ण रूपमा क्षेति ९ घर उच्च जोखिममा रहेको जानकारी रामचन्द्र पौडेलले बताए।घरबाट भाक्ने क्रममा १ जना सविता पौडेल घाइते भएको,जानकारी स्थानियले बताए ।

    घर क्षेति भएका मानिसहरू शीबहरी पौडेल ,पुस्पराज तीमील्सीना,सुमीत्रा पौडेल ,सरस्वती रीसेल,सङ्कर अधिकारी ,रीशीराम पौडेल ,रबीन्द्र पौडेल ,दुर्गा सुनार,पदम कुमारी बी.क बस्न अयोग्य रहेको खबर स्थानिय रवीन्द्र पौडेलले हिमाली संचार को कुराकानीमा बताए।

    प्रतिकृया दिनुहोस्

    कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

    कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक...

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...