News Portal

धरानमा हराएको पर्स फिर्ता गर्ने टेम्पो चालकलाई नगद १० हाजर

हिमाली संचार संवाददाता
५३८ पटक

दिलीप राई, धरान । धरान उपमहानगरपालिका धरान -११ का उमेश राईले रंगेली सामुदायिक वनमा आयोजित एक सामाजिक कार्यक्रममा सहभागिता जनाउन जादा बाटोमा वालेट खसालेका थिए । उक्त वालेट पाउने धरानका टेम्पो चालक सुशील ठकुरीलाई उमेश राईले इमानदारी ठहर गर्दै वडा प्रहरी कार्यालय भानुचोकमा बोलाएर नगद रु. १० हजार सहित सम्मान गरेका छन् ।

स्थानीय एक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका राईले केही महत्वपूर्ण कार्ट र सवारी चालक अनुमति पत्र रहेको वालेटसंग बाटोमा हराएका थिए । 

राईले हिमाली संचार संगको कुराकानीमा नगद १० हजार दिदा आफ्नो नाम प्रचार गरेको जस्तो हुने भएकाले राईले धेरै बताउन चाहेका थिएनन् । राईले बाटोमा आइडी कार्ट वालेट पाएर बुझाउने टेम्पो चालक सुशील ठकुरीलाई सम्मान स्वरूप नगद १० हजार वडा प्रहरी कार्यालयमा बोलाएर टेम्पो चालक सुशील ठकुरीलाई दिएको बताए ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...