News Portal

रंगेली खानेपानी संस्थामा बिधुत सट हुदा १२ लाख रुपैयाँ बराबरको क्षेति

रबिन्द्र बराल
३६३ पटक

माेरङ– रंगेली नगरपालिका ७ मा रहेको खानेपानी सरसफाइ उपभोक्ता समिति द्वारा सन्चालित खानेपानी मा बुधबार बेलुकी ८ बजे बिधुत सटभई अचानक आगलागी हुदा खानेपानी मा रहेको ईन्भटर ,पाईनल र डिसि माेटर मा आगलागी हुदा १२ लाख बराबरको क्षेति भएको छ ।

आगलागी हुदाँ उक्त ईन्भटर,पाईनल र डिसि माेटर भित्रमा रहेको सम्पुर्ण क्वाईल जलेर नष्ट भए पछि अहिले रंगेली नगरभित्र खानेपानीको समस्या उत्पन्न भएको कार्यलाय प्रमुख शिवराज दाहाल ले बताए ।

अहिले सानाे माेटर मात्रै सन्चालनमा रहेको हुनाले उक्त माेटर बाट पानीको मात्रा कम आउने भएको हुदा अहिले ग्राहक काे घर सम्म पानी पहिले काे भन्दा निकै कम आउने र बिधुत आपूर्ति नहुदा पानी समेत बन्द रहने दाहाल ले बताए ।

विहानि पख भने धारामा केही मात्रामा धार मा पनि आएता पनि अरु समयमा भने पानी काे उपयोग बडि भएको हुनाले हाेचाे ठाउँमा मात्रै पानी आउनेे उनलेे बताए । उक्त सामग्री हरु काे मर्मत गर्ने वा मन्त्रालय बाट माग गर्ने भन्ने बिषयमा छलफल भई रहेकाेे र उपभोक्त हरुले कम्तिमा १५ दिन सम्म खानेपानीको समस्या हुन सक्ने बताए ।

रंगेली नगरपालिकाेेेे वडा नम्बर ७ ,६ र ४का स्थानीय हरुले उक्त खानेपानीको उपयोग गर्दे आईरहेका छन । २०५२ सालमा निर्माण गरिएको पानी ट्याङ्की काे क्षमता ४ लाख ५० हजार लिटरको रहेकाे छ । रंगेली खानेपानी ले हालसम्म ९ सय घर घुरी मा खानेपानी पुर्याउदै अाईरहेकाे छ । रंगेली खानेपानी ले एक ग्राहक बापत ८ हजार लिटर पानी प्रयोग गरे वापत ९० रुपैयाँ महसुल तिर्दे अाईरहेका छन ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...