News Portal

प्रदेश राजधानीको क्वारेन्टाइनमा गुणस्तरहीन खाना

हिमाली संचार संवाददाता
५१० पटक

सुर्खेत – क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाइ गुणस्तरहीन खाना खुवाउने गरेकाे पाइएकाे छ। कर्णाली प्रदेश सरकारद्वारा स्थापित घण्टाघरस्थित खुल्ला चाैरकाे क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाइ खुवाइने खाना गुणस्तरहीन भएकाे पाइएकाे हाे।

उक्त स्थानमा वीरेन्द्रनगरस्थित हाेटल श्रृंखलाले खाना खुवाउँदै आएकाे छ। खानामा गुणस्तर नभएकाे गुनासाे आएपछि कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह नन्दसिंह बुढाले बिहिवार खानाकाे अनुगमन गरेका थिए।

अनुगमन गर्दा खाना गुणस्तरहीन भएकाे मन्त्री बुढाले दुल्लूखबरलाइ जानकारी दिए। ‘हाेटलसँग गरिएकाे सम्झाैता बमाेजिम खानाकाे गुणस्तर नभएकाे पाइयाे।

मन्त्री बुढाले भने, ‘हाेटल संचालकलाई सुधार गर्न भनेका छाैं। तत्काल सुधार नभए सम्झाैता रद्द गरी कार्वाही प्रकृया अगाडी बढाउछाैं।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...