News Portal

जुगल ५ का प्रबिणआले मगरकाे दुबै मृर्गाेला फेल भई आर्थिक अभावले गर्दा उपचार हुन सकेन

दुर्गा श्रेष्ठ
६८४ पटक

सिन्धुपाल्चोक -जुगल गाउपालिका वडा नम्बर ५ साबिक बराम्ची ९ निवासी श्भि मबहादुर मगरकाे छाेरा बर्ष १७काे  प्रबिणआले मगर बिगत १ बर्ष अगाडि देखि दुबै मृर्गाेला फेल भई हाल काठमाडौकाे हेम्स हस्पिटलमा उपचार गर्दै गरेको र भाईकाे दुबै मृगौला प्रत्याराेपण गर्नुपर्ने भएको कुरा वडा अध्यक्ष सनत कुमार अधिकारीले हिमाली संचारकाे कुरा कानीमा बताए।

आर्थिक रुपमा अतिनै बिपन्न परिवार भएको हुदा भाईकाे उपचारकाे लागि आर्थिक अभाव भई हस्पिटल काे बेडमा छट्पटी रहेको र भाईकाे जिवन बचाउनकाे लागि आ-आफ्नो ठाउँबाट सकेको आर्थिक सहयोग गरिदिनु हुन सबैलाई अनुरोध गर्दछौं।

सम्पर्क नम्बर

सनत कुमार अधिकारी

 वडा अध्यक्ष -9851229560

भिम ब. मगर (बुबा):-9851007956

खाता नम्बर 00202942640015

हिमालय बैंक महारगन्ज

धनजय आले मगर/ भिम बहादुर मगर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...