News Portal

बराम्ची भीरबाट लडेर एक गर्भवती महिलाको मृत्यु

हिमाली संचार संवाददाता
१९४६ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – हिजो बिहान जुगल गाउँपालिका वडा नं.५ स्थित साविक बराम्ची वडा नं. ४ डाडाथोकका फुल बहादुर तामाङ जिम्बाको श्रीमती बर्ष ४३ का सञ्च माया तामाङ बिहान करिब ८ बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिरबाट खसेर मृत्यु भएको छ।

गर्भवती महिला रातो भिरदेखि खस्दा पेट फुटेर आन्द्रा भुडी निस्केको अबस्थामा फेल परेको थियो। मृतक महिला ८ महिनाको गर्भवती थिइन। उनी रातो भिरबाट तल खस्दा गर्भवती महिलाको पेटमा रहेको बच्चा उछिट्टिए बाहिर निस्केको थियो।

स्थानीय पुगेर उद्धार गर्न खोज्दा खोज्दै बच्चाको पनी मृत्यु भएको वडाध्यक्ष सन्त अधिकारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...