News Portal

काभ्रेको डाँडापारी सेना परिचालन

हिमाली संचार संवाददाता
६१५ पटक

काभ्रे – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पक्राउ गराउन सरकारले नेपाली सेना परिचालन गरिएको छ ।

काभ्रेको खानीखोला गाउँपालिका तार्कीडाँडा साविक फलामेटार ३ मा सेना परिचालन भएको हो । द्वन्द्वकालमा झै स्थानीयलाई त्रास देखाई आफ्नो कार्यकर्ता पक्राऊ गराउन सरकारले सेना परिचालन गर्नु गम्भीर त्रुट्री गरेको भन्दै विप्लव काभ्रेका एक कार्यकर्ताले बताए ।

स्थानीय तहदेखि केन्द्रिय सरकारमा अनिमियतता गर्नेहरुको पर्दाफास हुने डरले सरकारले हाम्रो नेता कार्यकर्तामाथि बलजफ्ती गर्न खोजिएको उनले आरोप लगाए ।

उनले भने हाम्रो मिसन देशलाई भ्रष्ट्रचारमुक्त गराउने हो यस अभियान तिब्र रुपमा चलिरहेको छ । प्रत्येक वडा कार्यालय र गाउँ/नगरपालिकाको योजना तथा बजेट सम्बन्धि निगारानी गर्ने र अनिमियतता गर्नेलाई समाजमा ल्याएर जनकारवाही गर्ने ती नेताले बताए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...