News Portal

सनिश श्रेष्ठ र सशिका राईको “तिमी तिरै…” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७०४ पटक

काठमाण्डौ । गायक सनिश श्रेष्ठ र गायिका सशिका राईको म्युजिक भिडियो “तिमी तिरै…!” देवेश सशिका युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । 

चर्चित गायक तथा संगीतकार देवेश राईले संगीत भरेका म्युजिक भिडियो पछिल्लो समय राम्रो ऐरेन्ज समेत गर्दै आएका राईले यस गीतको ऐरेन्ज, रेकर्डिङ, मिक्सिंग तथा मास्टरिङ समेत गरेका छन् । नेपाली तारा सिजन-३ मार्फत आफ्नो परिचय स्थापित गरेका राईले नेपाली सांगीतिक फाटमा छुट्टै परिचय दिएका छन् । 

गीतकार लेखु सहयात्रीको शब्द रहेको यस गीतमा सम्पूर्ण पक्षको संयोजन गरेका राईले आफ्नै स्टुडियोमा रेकर्डिङ गरेका हुन् । बाँसुरी बादक कलाकार रत्न विश्वकर्माको मिठो बाँसुरीको धुन रहेको म्युजिक भिडियोको छायांकन प्रविन राईले गरेका हुन् । 

 म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...