News Portal

मोरङमा लागुऔषध सहित दुई जना पक्राउ

रबिन्द्र बराल
४५७ पटक

रबिन्द्र बराल, मोरङ – मोरङको सुनवर्सी–८ खरेबारीबाट आउने क्रममा  लागुऔषध  सहित २ जना पक्राउ परेका छन ।

सिक्टि प्रहरी चाैकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुकाे साथबाट ६ बोतल इस्कुब र १९० गोटी ल्याब्रोरेट नामक प्रतिबन्धित औषधी फेला पारी बरामद गरिएकाे  प्रहरी जनाएको छ । 

लागुऔषध सहित को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा दुबै जना पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुनवर्सी–४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी–८ का १८ बर्षीय भीम कुमार मण्डल रहेको प्रहरीले जानकारी दिएको हो । 

पक्राउ परेका दुबैलाई लागुऔषध ओसार पाेसर अन्तर्गत मुद्दा दर्ता गरिने इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...