News Portal

मेलम्चीका युवाद्वारा मेलम्ची बजारमा फुड बैंक स्थापना

हिमाली संचार संवाददाता
४०१ पटक

दुर्गा श्रेष्ठ,सिन्धुपालचोक – सिन्धुपालचोक स्थित मेलम्ची बजारमा काेभिड १९ काे महामारीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा दैनिक ज्यालादारी गर्ने, न्यून आयस्रोत भएका नागरिक भाेकै बस्न नपरोस भन्ने उदेश्यका साथ मेलम्चीका युवाद्वारा मेलम्ची बजारमा फुड बैंक स्थापना गरिएकाे छ ।

सिन्धुपालचोक मेलम्चि स्थित मेलम्ची बजारका युवाहरुले “हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔ” भन्ने मुलनाराका साथमा मेलम्ची बजारमा फुड बैंककाे स्थापना गरेका हुन् ।

मेलम्ची बजारका युवाहरू मिलेर सडकमा दैनिक अत्यावश्यक आधारभूत सामग्रीहरू राखेका छन् । खानका लागि सामग्री नहुनेले फुड बैंकबाट लैजान सकिने स्थानीय कुमार दुलालले जानकारी दिए। उनका अनुसार घरमा भएकाहरूले फुट बैकमा विभिन्न खाद्यान्न लगायतका सामग्री सहयाेग गर्न सकिने, नहुनेले लिएर जान सकिने हिमाली संचारसंगको कुराकानीमा जानकारी दिएका हुन् । 

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...