News Portal

रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेशन खाली

हिमाली संचार संवाददाता
४३३ पटक

रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिकाले जनता क्याम्पसमा स्थापना गरेको आईसाेलेसन शनिबारदेखि खालि भएको छ।

रंगेलीको आईसुलेशनमा १५ दिन अगाडी काेराेना संक्रमित फेला परेपछि उनिहरुलाई आईसुलेसनमा राखिएको थियोे। मोरङको रंगेली नगरपालिका आइसोलेशनमा रहेका कोरोना संक्रमित विरामीहरुको गत १७ गते पुनः पिसिआर टेष्ट गरिएकोमा शनिबार आएकाे रिपाेटमा नेगेटिभ आएपछि कोरोना संक्रमित ३ जना विरामीलाई घर पठाए पछि रंगेलीको आईसाेलेशन खालि भएको हो।

नगरपालिकाले रंगेलीमा काेराेना बडेपछि साउन २५ गते जनता क्याम्पसमा सय बेडको आईसाेलेशन स्थापना गरेको थियो। हालसम्म रंगेलीमा १ सय २२ जना  काेराेना संक्रमित बिरामी फेला परेका थिए। अहिले सबै जना काेराेना जितेर घर फर्की सकेका रंगेलीका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र प्रसाद मंण्डलले बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...