News Portal

प्रेस युनियन जाजरकोटको अध्यक्षमा शर्मा, उपाध्यक्षमा सुरेन्द्र सिंह चयन

हिमाली संचार संवाददाता
७६५ पटक

काठमाडौं – नेपाल प्रेस युनियन जाजरकोट शाखाको अध्यक्षमा बालकुमार शर्मा सर्वसम्मत निर्वाचित भएका छन । आइतवार देखि जिल्ला सदरमुकाम खलंगाम सञ्चालन भएको प्रेस युनियन जाजरकोटको पाचौं अधिबेसनबाट शर्मा अध्यक्षमा सर्बसहमतिले नर्वाचित भएका हुन ।

निर्वाचित हुनेमा अध्यक्ष बालकुमार शर्मा, उपाध्यक्ष सुरेन्द्र सिंह, महिला उपाध्यक्ष सबिता शाह, सचिव गणेश बानिया, कोषाध्यक्षमा बद्रि पन्त, सहसचिव महिला माया पन्त, सदस्यहरू नवराज शाही, यज्ञ ज्योती, काली बहादुर नेपाली, तुल्सी जिएम, प्रवल सिंह, भबिन्द्र उपाध्याय, प्रेम राज पुन, नविन शाहि, रोशना सिंह, लगाएतको टिम सर्वसहमतिले निर्वाचित भएको प्रेस युनियन जाजरकोटले जनाएको छ ।

यस्तै केन्द्रिय पार्सदको लागि जनक केसी, भिम बहादुर सिंह, हरीहर सिंह राठोर, राज बहादुर सिंह, खडक बिसी, बासुदेब शर्मा, दुर्गा भण्डारी, बिरगेना योगीको नाम केन्द्रिय पार्सदमा सिफारीस गरेको नेपाल प्रेस युनियन नेपालका केन्द्रिय सदस्य राजेन्द्र कार्किले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...