News Portal

रंजित स्पाेटिङ क्लवद्वारा अतिविपन्न ५० घरपरिवारका लागि खाधन्न सामाग्री वितरण

हिमाली संचार संवाददाता
४१६ पटक
२०७७ भाद्र १५ सोमवार

रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिका-७ मा रहेको रंजित स्पाेटिङ क्लवले ५० घर परिवारहरुलाई खाधन्य सामाग्री बितरण गरेको छ ।

काेराेना भाईरसका कारण बिगत ६ महिनादेखि बन्द भए पछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवारको पालनपोषण गरिरहेका मध्यम बर्गका सर्वसाधारणहरुले भने  पछिल्लो ६ महिनादेखि दैनिक काम नभएपछि आफ्नाे परिवार  पाल्न समस्या झेल्दै आईरहेका गरिव परिवारलाई  रंन्जित स्पाेटिङ क्लव र स्थानीय तथा विभिन्न स्थानमा बसाेवास गरिरहेका युवाहरुकाे आर्थिक सहयोगमा क्लवद्वारा अति विपन्न परिवाले केही राहत बितरण गरेका छन ।

उक्त क्लवले एक परिवार बराबर १५ केजी चामल, भुजा, तेल, नुन, चिनी, बेसार, आलु लगायतका खाधन्न सामाग्री वितरण गरेको छ । क्लबले २ हजार रुपैयाँ बराबरको खाधन्न समाग्री हस्तान्तरण गरेको क्लवाका अध्यक्ष गुरु प्रसाद अधिकारीले बताए ।

 क्लवले बिगतका दिनहरुमा हरेक सामाजिक कार्यमा एक रुपताका साथमा अगाडि बडदै गएको पछिल्लोपटक काेराेना भाईरसका कारण सबै तिर बन्द भए पछि कामको कुनै अबसर नपाएका विहान बेलुका हातमुख जाेडन समस्या परेका परिवारका सदस्यलाई केही मात्रामा राहत होस भनेर अहिलेसम्म ७५ घर परिवारलाई  खाधन्न सहयोग गरिएकाे क्लवका  सदस्य  माेसिम आलमले बताएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...