News Portal

जुगल ६ घुन्छामा १० घरपरिवार पहिरोको उच्च जोखिम

हिमाली संचार संवाददाता
६९९ पटक
२०७७ भाद्र १४, आइतबार

दूर्गा श्रेष्ठ, सिन्धुपालचोक । सिनधुपाल्चोक जुगल-६ घुन्छा साबिक वडा नं. २ स्थित दलित बस्तिका १० घर परिवार पहिरोको कारण उच्च जोखिममा परेका छन् ।

पहिरोका कारण बिस्थापित घरधुरी परिवारहरुमा दिल बहादुर विक, लाल बहादुर विक, मैना विक दान वहादुर विक, थाप्ले विक, बिल बहादुर विक, काँछि माया विक, नक्चे विक, लाल बहादुर विक, भीम वहादुर विक पहिरोका कारण विस्थापित भएका वडा अध्यक्ष जंग तामाङले जानकारी दिएका छन् ।

पहिरो पिडितहरुको लागि व्याबस्थापनको तयारी गरिरहेको वडा अध्यक्ष तामाङले बताएका छन् । वडा अध्यक्षका अनुसार अस्थायी बसोबासका लागि त्रिपाल ब्याबस्थाको तयारीमा लागेको बताए । त्यहाँको बासिन्दाहरूको ननिन्द्रा हुन्छ न बाँसको चिन्ताले दिनरात पिरोली रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...