News Portal

सिन्धुपाल्चोकको सुनकोसी थुम्पाखर धुसिनीमा भिषण पहिरो

हिमाली संचार संवाददाता
५९२ पटक
२०७७ भाद्र १४, आइतबार

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक।
२०७७ भदौ १४, आइतबार – सिन्धुपाल्चोकको सुनकोसी ६ थुम्पाखर धुसेनीमा भीषण पहिरो, तीन घर पुरिएका छन भने, पहिरो झर्ने क्रम अझै रोकिएको छैन।

पहिरोले जय बहादुर भण्डारी, खेल बहादुर भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारकाे लगानीमा निर्माणधिन पाखर खाेला सिचाइ पहिरोले पुरेको खबर प्राप्त भएको छ।

घटनास्थलमा सुरक्षाकर्मिकाे टाेलि उद्धारकाे लागि पुगिसकेको छ भने, मानवीय क्षेति भने खुल्न सकेको छैन्। सुन्दरडाँडामा भने सबै सुरक्षित रहेको खवर छ। नजिक रहनेहरुमा उद्धार कार्यमा तत्काल जुट्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...