News Portal

रंन्जित स्पाेटिङ क्लवद्वारा अतिविपन्न परिवारलाई खाधन्य सामाग्री बितरण

रबिन्द्र बराल
३९५ पटक
भदौ १२ शुक्रबार २०७७

मोरङ- मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंन्जित स्पाेटिङ क्लवले २५ घर परिवारहरुलाई खाधन्य सामाग्री बितरण गरेको छ । काेराेना भाईरसका कारण बिगत ६ महिना देखि बन्द भएपछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवार पालनपोषण गरिरहेका मध्यम बर्गका सर्वसाधारणहरुले भने पछिल्लो ६ महिना देखि दैनिकी काम नभए पछि आफ्नाे परिवार पाल्न समस्या झेल्दै आईरहेका गरिव परिवारलाई रंन्जित स्पाेटिङ क्लव र स्थानीय हरुकाे केही सहयोगका कारण अति विपन्न परिवाले केही राहत पाएका छन ।

उक्त क्लवले एक परिवार बराबर १५ केजि चामल,भुजा ,तेल ,नुन,चिनि ,बेसार , आलु लगायतका खाधन्य सामाग्री बितरण गरिएको छ । क्लबले २ हजार रुपैयाँ बराबरको खाधन्य समाग्री हस्तान्तरण गरिएको क्लवाका अध्यक्ष गुरु प्रसाद अधिकारीले बताए ।

साे क्लवले बिगतका दिनहरुमा हरेक सामाजिक कार्यमा एक रुपताका साथमा अगाडि बडदै गएता पछिल्लोपटक काेराेना भाईरसका कारण सबै तिर बन्द भए पछि कामकाे कुनै अबसर नभका हातमुख जाेडन समस्या परेका परिवारका सदस्यहरुलाई केही मात्रामा राहत हास भनेर २५ घर परिवारलाई खाधन्य सहयोग गरिएका छन ।

पुनः गाउँ घरमा गरिव परिवारकाे पहिचान गरि थप परिवारलाई खाधन्य सामाग्री बितरण गरिने क्लव का सदस्य माेसिम आलम ले बताए ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...