News Portal

खोटाङमा बोलेरो जीप दुर्घटना चालक गम्भीर घाईते

हिमाली संचार संवाददाता
५५८ पटक

२०७७ भाद्र ११, बिहिवार
खोटाङ – सामान बोक्ने बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा चालक गम्भीर घाईते भएका छन्। दिक्तेलबाट काठ्माण्डौंतर्फ जाँदै गरेको को २ च १८३३ नम्बरको बोलेरो पिकअप हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिके भन्ने स्थानमा दुर्घट्ना हुँदा चालक गम्भीर घाईते भएका हुन्।

जिपको ब्रेक पाइप फुटेर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। जिप चालक रुद्र बहादुर खत्री गम्भीर धाइते भएका हुन। धाइते चालकको स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाण्डौ पठाएको छ।

गाईघाट–८ उदयपुर स्थायी घर भएका खत्रीको देव्रे आखा, हात र कम्मरमा गहीरो चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए। हलेसीभन्दा केहीमाथिको टर्निङबाट जीप करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...