News Portal

स्थानीयमाथि वडाध्यक्षकै निर्देशनमा कुटपिट !

हिमाली संचार संवाददाता
६७६ पटक

२०७७ भदौ ४, बिहीबार
रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ५ स्थित आपगाछिमा रहेको प्रहरी चाैकि(ख) आपगाछिमा बुधबार राति प्रहरीद्वारा सर्वसाधारण माथि अन्धाधुन्ध लाठि प्रहर गरेका छन। कुटपिट पछि राति नै प्रहरी कार्यलय स्थानीयद्वारा घेराउ गरेका थिए।

वडाध्यक्षले वडामा ५ लाई काेराना पाेजेटिभ देखाएपछि वडाका प्रतिनिधि तथा प्रहरीहरुले बिहीबार देखि वडामा कडाइ गर्न निर्यण गर्ने गरेपछि बुधबार बेलुका प्रहरी तथा वडाध्यक्ष महानन्द मंण्डलसंगै गएर घरकाे आँगन तथा खेतबाट आउदै गरेका बृद्ध, बालबालिका तथा युवाहरुलाई प्रहरीका असई भुट्कन यादव र सन्ताेष यादवले स्थानीयहरुलाई अन्धाधुन्ध लाठी प्रहार गरेकाे स्थानीयले बताए।

स्थानीयले भने वडाध्यक्षकै निर्देशनमा आफूहरुलाई कुटपिट गरेको स्थानीय दिगम्वर मंण्डले बताए। यता वडाध्यक्ष महानन्द मंन्डलले भनेे आफुले कुनै पनि निर्देशन नदिएकाे बताए।

अहिले प्रहरी चाैकिमा स्थानीयहरुले घेराउ समेत गरेका छन। आक्राेसित समुहले राति प्रहरी चाैकीका सई सन्तोष यादवकाे टाउको फुटाईदिएका थिए। आफुलाई बचाउन प्रहरीले एक राउन्ड हवाई फायर समेत गरेको थियोे।

प्रहरीले बिरेन्द्र मंण्डल, माेतिलाल मंण्डल, रमेश मंण्डल, अनुज मंण्डललागयत गरि ३० जना भन्दा बढिलाई कुटपिट गरेकाेे स्थानीय नरेश मंण्डलले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...