News Portal

आपगाछि प्रहरी चाैकी स्थानीयहरुको घेराबन्दीमा

हिमाली संचार संवाददाता
६५९ पटक

२०७७ भदौ ३, बुधबार
रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका-५ स्थित आपगाछिमा रहेको प्रहरी चाैकि(ख) आपगाछिमा स्थानीयद्वारा घेराउ गरेका छन।

लकडाउनलाई कडाई गर्ने क्रममा आपगाछीका प्रहरीले स्थानियहरुलाई बुधबार बेलुुका ७ बजे लाठि प्रहार गरेपछि स्थानीयले प्रहरी चाैकी घेरा गरेका छन।

केेही स्थानीयहरुसमेत घाइते भएको स्थानीय सुरेन्द्र मंण्डलले बताए। प्रहरी अधिकारी सन्तोष यादवकाे टाउको समेत फुटेको प्रहरीले जनाएको छ।

समाचार तयार पार्दासम्म चाैकीमा करिव २ सय बढी स्थानियहरुले प्रहरी चौकी घेराऊ गरेको बताईएको छ। घटनास्थलमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालसहित सशस्त्र प्रहरीकाे बाक्लो उपस्थितसमेत रहेको छ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...