News Portal

गंगाजमुना गाउँपालिकाकाे अध्यक्षले सार्वजनिक स्थलमै ठेकेदारमाथि गरे यस्तो हर्कत

हिमाली संचार संवाददाता
२८०५ पटक

२०७७ भदौ ३, बुधबार
काठमाडौं – धादिङको गंगाजमुना गाउँपालिकामा केन्द्रीयस्तरको बाटो बनाउने क्रममा वादविवाद हुँदा गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीले स्थानीय ठेकेदार अमृत शिम्खडालाई सार्वजनिक स्थानमा अशब्द प्रयोग गरे।

गाउँपालिकाकाे केन्द्रीयस्तरको बाटाेमा डोजर लगाएर बढाउने क्रममा यो घटना घटेकाे हाे। यसरी गाउँपालिकाको अध्यक्षले सार्वजनिकस्थलमा स्थानीय ठेकेदारलाई अशब्द बाेल्नु कतिकाे उचित छ ?

स्थानीय निकाय कसरी सबल छ भने एक उदाहरण गंगाजमुना गाउँपालिकाे घटनाले प्रष्ट्याउँछ। ठेकदारले गल्ति नै गरेकाे भएपनि कानुन अनुसार कारवाही गर्न सकिन्थ्यो ? के कति कारणले अध्यक्षले यस्तो शब्द प्रयोग गर्नुभयो भन्ने प्रश्न अहिले जनमानसमा कौतहल्ता भएको छ।

यतिबेला स्थानीय निकायलाई सम्पूर्ण अधिकार छ तर स्थानीय निकायले गरेकाे कामलाई अनुगमन गर्ने टाेलि हुनु जरुरी देखिन्छ। स्थानीय निकायले गरेको कामकारबाही लागि अनुगमन टोली छैन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...