News Portal

प्रदेश उपसभामुख तामाङलाई कोरोना संक्रमण

हिमाली संचार संवाददाता
५५१ पटक

२०७७ भदौ २, मंगलवार
काठमाडौं – वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला, हेटौँडामा सोमबार गरिएको परीक्षणमा उपसभामुख तामाङलाई कोरोनाको संक्रमण पुष्टि भएको हो। उपसभामुख तामाङसहित उनका छोरालाईसमेत कोरोना संक्रमण पुष्टि भएको छ।

नुवाकोटाको दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका क्रममा उपभासमुख तामाङको स्वाब परीक्षण गरिएको थियो।

सभामुख तामाङ र उनका छोराको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...