News Portal

मोरङको रंगेलीमा थप ९ जनामा काेराेना पाेजेटिभ

हिमाली संचार संवाददाता
५०० पटक

२०७७ साउन ३१, शनिबार
रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका भित्रकाे मुख्यबजार क्षेत्रमा समुदायमा काेराेना फैलिएपछि पछिल्लोपटक ३० जनामा पाेजेटिभ भेटिएपछि उनिहरुकाे कन्ट्याक्ट्मा आएका २ सय १७ जनाकाे स्वाब परिक्षण गरिएकाे थियो।

जस मध्ये १ सय ७८ जनाकाे स्वाब परिक्षणकाे रिपोर्टमा २८ जना पाेजेटिभ देखिएकाे थियोे। बाँँकी ३८ जनाकाे रिपोर्ट शनिबार आएकाे छ जस मध्ये ९ जना पाेजेटिभ फेला परेका हुन।

वडा नम्बर ७ का ६ रहेका ४ पुरुष र २ महिला रहेका छन। त्यसैगरी वडा नम्बर २ का १ जना, वडा नम्बर ८ का १ जना रहेेको छन। त्यस मध्ये शसस्त्र प्रहरीका एक जवान समेत रहेका छन।

उनीहरुलाई जनता क्यापसकाे आईसाेलेसनमा राखिने स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डलले बताए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...