News Portal

उत्कृष्ट टिकटक बनाउनेलाई म्युजिक भिडियोमा अभिनय गर्ने अवसर

हिमाली संचार संवाददाता
९५७ पटक

२०७७ साउन ३१, शनिबार
प्रकाश योगी/कैलाली – गायक बिक्रमजंग शाह र गायिका सिर्जु अधिकारको स्वरमा रहेको काठेक्षेत्रको गीत “खोला खोल्सी हे माया पलायो निहुरो” यतिबेला टिकटकमा निकै चर्चामा रहेको छ।

उक्त गीतको भिडियो भने बनेको छैन अडियो टिकटकमा चर्चामा रहेको छ। टिकटकमा गित निकै चर्चामा छ भिडियो चाही किन ढिला भन्ने प्रश्नको जवाफमा गायक शाहले भने, “हामीले नयाँ तर उत्कृष्ट टिकटक बनाउनेलाई यो गीतमा अभिनय गर्ने मौका दिनेछौं” उत्कृष्ट भिउज र अभिनयको आधारमा अभिनय गर्ने मौका पाइने छ।

टिकटक बनाएर गायक बिक्रम जंग शाह र गायिका सिर्जु अधिकारी र अमृत खातीको म्यासेन्जरमा पठाउनु पर्ने छ। उक्त गीतमा स्वर बिक्रम जंग शाह र सिर्जु अधिकारीको रहेको छ। गायक शाहको शब्द सिर्जनामा रहेको गीतको लय अमृत खातीको रहेको छ।

अडियो सुन्न यहाँ क्लिक गर्नुहोस्।

https://youtu.be/YrK7EfOkG4I

प्रतिकृया दिनुहोस्

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...