आज : २०२६-०६-१४, आइतबार

चाइनिज आइडलमा नेपाली पोशाकमा सजिएर नेपालि युबाले यसरी गित गाएपछि तहल्का मच्चियो (हेर्नुहोस् भिडियो)

नेपाल आइडल रियालीटी शोको चर्चा अहिले आइरहेको छ । तर एक नेपाली युवाले चिनियाँ रियालिटी शोमा भाग लिएर फेरि चर्चामा आएका छन्।नेपाली पोशाकमा सजिएर चाइनिज आइडलमा चाइनिज भाषामा गीत गाएर नेपाल र नेपाली पोशाकको गरिमा उच्च राखे यी नेपाली युवाले गीत गाएपछि उनको चर्चा चुलिएको छ।

उनले चिनियाँ भाषामा गाएको गीत युट्‍युब भिडियोमा चर्चित भइरहेको छ। उनले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल र शीरमा ढाका टोपी लगाएका छन् भने निधारमा चन्दनको टीका समेत लगाएर मञ्‍चमा प्रस्तुत भएका छन्।उनले दौरा सुरुवाल र शीरमा ढाका टोपी लगाएर चिनिया भाषामा गीत गएका हुन् ।उनले उद्‌घोषक र निर्णायकहरुसँग पनि चिनियाँ भाषामै कुराकानी गरेका छन्।

https://youtu.be/wO6fah4IQAw