News Portal

मिनिल्यान्ड स्कुलले मनायाे फादर्स डे “बुबा काे मुख हेर्ने´पर्व मनाए

हिमाली संचार संवाददाता
१००० पटक

रबिन्द्र बराल– माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड ईङलिस बाेडिङ स्कुलमा शनिबार एक कार्यक्रम काे अायाेजना गर्दे (फादर्स डे) बुबाको मुख हेर्ने दिन काे पर्व मनाएकाे छ ।

बिधालय काे प्राङ्गणमा शनिवार एक कार्यक्रम आयोजना गरी अभिभावक र विधार्थीहरु विच बाबुको मुख हेर्ने कार्यक्रम आयोजना गरेको थियोे ।

सोही अवसरमा स्कूलले अभिभावक हरु बिच बिभिन्न खेल हरु समेत खेलाए र मनाेरञ्ज समेत गराएका थिए ।
त्यसै गरि बालबालिका हरुले नेपाली गित,तथा अन्य गित हरुमा नृत्य समेत गरेका थिए ।

सो अवसरमा कक्षा नर्सरी देखि १० सम्मका विधार्थीहरुले आफनो अभिभावक सामु बुबा रे घरमा गरिने व्यवहार का बारेमा बाेल्नु का साथै बुबा हरुलाई बधाई समेत दिएका थिए । बिधालय ले विधार्थीहरुलाई हरेक चाडपर्व हरु काे बारेमा जानकारी दिन थालेकाेे र बिधालय मा बिधार्थि हरुलाई किताब काे ज्ञान मात्रै नभए र हरेक पर्वकाे बिषयमा ज्ञान दिन र लाेप हुन लागेको पर्व हरुलाई उजागर गर्ने जरुरी रहेको बिधालय का प्रिन्सीपल विकर्ण कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...