News Portal

  • घर बनाउने क्रममा लडेर १ श्रमिकको मृत्यु

    हिमाली संचार संवाददाता
    ३७२ पटक
    २०७७ आषाढ २७, शनिवार

    झापा   । झापाको दमक-८, स्थितमा बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ । दमक-६ स्थित आज दिउसो पौने २ बजे एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको धरको तलाबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    मिस्त्री धोनियाले घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी काम गर्दै गरेको धरदेखि लडेर वेहोस भएका धोनियालाई उपचारात्मक लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी  कार्यालय दमकले जनाएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

    काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने...

    डिजिटल प्लेटफर्ममा बढ्दो असुरक्षा समाधानमा सरकारको ध्यान आवश्यक : सभापति देउवा

    काठमाडौं, साउन २९ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममार्फत नागरिक असुरक्षित हुने घटनाहरू...

    ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५...

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको...

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...