News Portal

बाँकेमा बिनाअनुमति खोला उत्खनन, एक्सनमा सिडिओ कुरुम्बाङ

हिमाली संचार संवाददाता
७३८ पटक

२०७७ असार २४, बुधवार
नेपालगन्ज – बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा खोलाबाट उत्खन्न गरि पाँच करोड मुल्यको ढुंगा, गिट्टी, बालुवा उत्खन्न गरि बन क्षेत्रभित्रै जेसिबि(एस्काभेटर) समेत लुकाएर राखिएको फेला परेको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको टोलिले अबैध उत्खनन गर्ने जेसिबि फेला पारेको हो।

ती ढुंगा, गिट्टी, बालुवा आखिर कस्को हो भन्ने आम जनताको प्रश्न समेत उठेको छ ? विगत लामो समयदेखि त्यस क्षेत्रमा अवैधढंगले खोला उत्खननजन्य वस्तुको तस्कर भईरहेको स्थानीयहरुले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...