News Portal

दैलेखमा घर भत्किदा आमा सहित २ छोरा घाइते,४ लाख बराबर क्षती

हिमाली संचार संवाददाता
३७८८ पटक

प्रविन शाही
२२ भाद्र दुल्लु दैलेख – जिल्लाको दुल्लू नगरपाकिा वडा न.४ को शान्ती बजारका कर्णबहादुर कार्कीको बिहीबार राती परेको अविरल वर्षाले घर भत्किदा ३ जना घाइते भएका छन ।

घाइते हुनेमा उनकी श्रीमती कमला भण्डारी कार्की,२ वर्षिय छोरा आदर्श कार्की सामान्य घाइते भएका छन भने, १३ वर्षिय छोरा आशिस कार्की गम्भिर घाइते भएका छन ।

आमा कमला र छोरा आदर्शलाई दुल्लू अस्पतालमा उपचार भएको छ भने अर्का छोरा आशीसलाई नेपालगञ्ज रिफर गरिएको छ । घर भत्किदा अन्दाजी ४ लाख बराबर क्षती भएको ईलाका प्रहरी कार्यलय दुल्लूका इनिस्पेक्टर बजिर सिंह बिस्टले जानकारी दिए ।

घरमा पुरीएको समान ७ जना इलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी,७ जना इन्द्र दल गुल्म दुल्लूको नेपाली सेना र स्थानियद्धारा उद्धार गरीएको छ ।

तस्वीर : प्रविन शाही, दैलेख

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...