News Portal

गुराँस अस्पतालको भवन शिलान्यास

हिमाली संचार संवाददाता
४९६ पटक

२०७७ असार १४ आइतबार
दैलेख – प्रस्तावित गुराँस अस्पतालको भवन शिलान्यास गरिएको छ।

दैलेखको गुराँस गाउँपालिकास्थित रानिमत्तामा ४ कोठे भवनको शिलान्यास गरिएको हो। भवनको शिलान्यास गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गरेका हुन्।

कोरोना विपद्लाई मध्यनजर गर्दै तत्कालै संचालनमा ल्याउने प्रक्ष्येपणका साथ आज भवन शिलान्यास गरिएको अध्यक्ष वलीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...