News Portal

विश्व हिन्दू महासंघको केन्द्रीय युवा विभाग प्रमुखको जिम्मेवारी शाहलाई

हिमाली संचार संवाददाता
४८९ पटक

२०७७ जेठ ३०, शुक्रवार/काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले विश्व हिन्दू महासंघको कार्यकारिणी सदस्य तथा युवा विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

बिहीबार विश्व हिन्दू महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारीले शाहलाई प्रमुखको जिम्मेवारी दिएका हुन्।

कांग्रेसको भातृ संगठन नेविसंघको पूर्वउपाध्यक्ष भएका शाहले नेपाललाई विकसित मुलुकमा रुपान्तरण गरेर बलियो अर्थतन्त्र बनाउन नेपालले पूर्वीय दर्शनका मूल्य मान्यतालाई बोकेर अगाडि बढ्नुपर्छ भनेर अभियान सञ्चालन गर्दै आइरहेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...