News Portal

चम्पेबजारबासीहरु बिस्थापित हुन्छन कि भन्ने चिन्तामा गाउँपालिका अध्यक्ष कार्की

राजकुमार राई
१२८० पटक
२०७७ जेठ २३, शुक्रवार

भोजपुर – भोजपुर जिल्ला अन्तर्गत अरुण गाउँपालिका वडा नम्बर-२ चम्पेबजार जिल्ला भरिको पुरानो दोस्रो ठुलो बजारमा कुनै समय गनिथियो पन्ध्र दिने औंसीपुर्णमा बजारमा लाखौंको कारोबार हुनेबजार आज आएर हजारौंको कारोबार पनि हुन छोडियो यो त समय अनुसारको परिबर्तन होला।

तर हिजोको चम्पेबासी बुद्धिजिबी सरोकरवालाहरुले चम्पेहुदै गुडने मेनरोड गुमाए। चम्पेको लागि आएको प्रहरी चौकी चम्पेबासीले चाहिन्न भन्दा प्याउली पुगियो। हिजोको त्यहि प्याउलीको चाम्लिङे ढुङ्गा उदाहरणको लागि हेर्नुस्।

रातारात बजार बनियो त्यहा नै मेनरोड सवारी साधन बिसाउने जक्सन बनियो त्यो ठाउमा सबै सेवा सुबिधा पुगियो गाउँपालिका कार्यलय त्यहा नै बैंक, प्रहरी चौकी, प्रथामिक स्वास्थ चौकी, +२ बिध्यालय त्यहा नै तर चम्पेबजार धेरै पुरानो ईतिहास बोकेको बजार अहिलेसम्म ओझेलमा परिरहेको छ।

यो हुनुमा ठुलो हात भनेको चम्पेबासी पुराना मैहु भन्नेहरुले गराएको प्रष्ट छ। अहिले यसो बुझ्दा उहाहरुलाइ चम्पे न चाहिने भएको कारणले यस्तो गरिएको देखिन्छ उहाहरु कोहिपनी हुनुहुन्न अहिले चम्पेमा सेवा सुबिधा सम्पन्न ठाउमा सिफ्ट भैइसक्नुभएको छ।

चम्पे बजार बासी बिस्थापित हुन नदिनको लागि गापा अध्यक्ष गजेन्द्र कार्की वडा नम्बर दुइका स्थानिय चम्पेबासी सग के के कुरामा सुधार गरनु पर्ने हो त हामिले भनी वडा अध्यक्ष भुपेन्द्र राना लाई राखी स्थानिय वडाबासीको जनगुनासो सुन्नु भयो।

त्यसपछी विभिन्न कुराको छलफल गरि प्रदेश सरकारबाट बिनियोजन भैइ आएको आर्थिक बर्ष ७६/७७ को अन्तिम बजेट ७० लाख हिले भञ्ज्याङ् चम्पे पन्चेडोबाटो कुडुलेघाटको रोड स्थर उन्नतिको लागी भनी आएको रकम मेन पोइन्ट आउट गरि विशेष गरि गुराँसे भिरलाई तार्गेट गरिएको छ।

हिले भञ्ज्याङ्-कुडुलेघाटसम्मको रोड स्थर उन्नतिको लागि बनेको समितिलाई हौसला दिनुहुदै तपाईहरु राम्रो कामगरनुहोस इमानदारीतापुर्बक काम गरनुहोस मेरो हरपल साथ रहनेछ भन्दै समितिलाई बधाई पनि दिनुभयो।

हामी अहिले सबैकुराले भाग्यमानी छौ भन्दै हाकिम सापतिरा फर्किनु भयो यही ठाउमा जन्मनु भएको प्रशासकीय अधिकृत पाएका छौ बर्तमन प्रशासकीय अधिकृत यादब सापकोटा सम्पुर्ण कुरामा सहियोगी भवाना भएको हुनुहुन्छ आफ्नो जन्मभुमि बिकासको लागि उहाँपनि ज्यानदिएर लागीरहनुभएको छ।

उहाँ एक्छिन पनि न बसि आफ्नो श्रोत साधानले भ्याएसम्म आफै फिल्डमा खटिएर आफ्नो जन्मस्थल सुबिधा सम्पन्न बनाउनु दिनरात खटिरहनु भएको छ भन्दै उहाले प्रशंसा गर्नुभयो अध्यक्ष गजेन्द्र कार्कीले।

सरकारी कर्मचारीहरु धेरै देखेका छौ हाजिर गरेर चिया पिएर दिन कटाएर जाने गर्छन् तर अरुण गापाको प्रशासकीय अधिकृत आफ्नो जन्म स्थलबनाउन रातदिन झरिबादल पनि नभनी खटिरहनुभएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...