News Portal

  • बजेट फ्रीज हुन दिन्नौ बिकास गर्छौ : अरुण गाउँपालिका

    राजकुमार राई
    ९६५ पटक
    २०७७ जेठ १९, सोमबार

    भोजपुर – भोजपुर जिल्लाको अरुण गाउँपालिका वडा नम्बर १ र २ को विभिन्न राजनिती दलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष गजेन्द्र कार्की, उपाध्यक्ष बिनता ढकाल, १ नम्बर वडाका वडाध्यक्ष नगेन्द्र खत्री, २ नम्बर वडाका वडाध्यक्ष भुपेन्द्र राना, वडा सदस्य मोहन कार्की राजु आले, स्वकिय सचिब राम आचर्य, पुर्ब प्रअ, भ्रद्र भलादमी बुद्धिजिबीहरुको उपस्थितिमा चुनौतीका साथ उपभोक्ता समिती खडा भएको छ।

    समिति बनाउनु भन्दा अगाडी राजनीतिक दल भन्दा माथी उठेर समिती गठन गर्ने भन्ने कुरा पनि कुरामा सिमित रह्यो अन्तिमा राजनिती अछुतो भने रहेन। हामीसग अहिले सबै कुराले च्यालेन्ज पनि गरिरहेको छ।

    समय एक्दम कम बर्खा अर्को कुरा देश लकडाउनमा फसिरहेको अबस्थामा पनि अरुण गाउँपालिकाको १ र २ को उपभोक्ताहरु यो काम यो बजेट फ्रीज हुन दिन्नौ भनेर युवा शक्ति जस्तोसुकै समयको पनि फेसगर्ने शाहास साथ २० दिनमा यो काम सम्पन्न गर्ने अठोट लिएर आगाडी बढने निधो गरि हिले भञ्ज्याङ् चम्पे पन्चेडोबाटो कुडुलेघाट सडक स्थर उन्नतिको लागि प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को अन्तिम बजेट ७० लाख बिनियोजन गरिएको छ।

    यो बजेट कुनै पनि हालतमा फ्रीज गर्ने दिन्नौ भनी अरुण गाउँपालिकाका, १ र २ को वडाका उपभोक्ता लागीपरेका छ। आफ्नो गाउँको स्थर उन्नति बिकासको लागि जस्तो सुकै अबथामा पनि पछि नपर्ने अठोटका साथ युवाबर्ग उठेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...