News Portal

  • कविता – IMOकलको नशा

    हिमाली संचार संवाददाता
    ९१९ पटक

    छवि राम सुनार(निर्दोष)
    डेढ गाउले भान्जा

    कताबाट भेटिएछ नयाँ नयाँ साथी
    च्याट गर्दा ढिलो हुन्छ इमो कल जाति
    बोली मिठो जादुगर मोहनी नै लाउने
    मिठो मिठो कुरा गर्दै हेर्न पनि पाउने
    रस लाग्छ कुरा गर्दा हेर्दाहेर्दै हासो
    पिरतिमा फसिएछ भयो गलापासो।।

    अघि बढ्ने ठाउ छैन पछि हटे भिर
    भिडियोमा दिल बस्यो मन भरी पिर
    भिडियोमा हेर्नुपर्ने नत्र गाह्रो हुने
    नशा लागे जस्तो हुने नत्र सारो हुने
    घुटुघुटु थुक निल्यो मीठो कुरा गर्यो
    इमो कल भिडियोले गर्नु सम्म गर्यो।।

    बौदिकाली – २ नवलपुर
    हाल : कुवेत

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...

    काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

    काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई...