News Portal

मिलिल्याड स्कुलका बालबालिकाले मनाए कृष्ण जन्माष्टमी पर्व

हिमाली संचार संवाददाता
८६६ पटक

रबिन्द्र बराल – हिन्दु धर्महरुले परम्परा देखि कृष्ण पक्षकाे अष्टमी तिथिका दिन कृष्ण भगवानकाे जन्म उत्सव मनाउने गर्दछन । त्यहि क्रममा रंगेलीमा रहेको मिलिल्याड ईङलिस बाेडिङ स्कुलले धर्म र संस्कृतिका बारेमा विद्यार्थीहरुलाई प्रत्येक बर्ष स-साना बालबालिकाहरुलाई मनाेरञ्न गराउने गरेका छन । साथै स-साना बालबालिकाहरुलाई राधा कृष्णकाे रुपमा सजावट गरेर कृष्ण भगवानकाेे पुुुजाअाजा समेेेत गरेका थिए ।

बालबालिकाहरुलाई पढाइ मात्रै नभए र अाफ्नाे धर्म संस्कृति परम्परा बालबालिकाहरुलाई समेत जानकारी गराउने उदेश्यले विद्यालयले कृष्ण अष्टमी मनाएकाे हाे । विद्यालयले हिन्दु धर्म, मुस्लिम धर्म क्रिस्चय धर्म लगायत सबै धर्महरुकाे पर्व मनाउदै अाएकाे प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

साेहि क्रममा बालबालिकाहरुले भजन तथा नेपाली गीतहरुमा नृत्य समेत गरेर कृष्ण जन्माष्टमी जन्मोत्सव मनाएका हुन ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...