News Portal

क्वारेन्टाइनमा बसेका वडाबासीलाई शिक्षक केसीले गरे खसी सहयोग

हिमाली संचार संवाददाता
११२७ पटक
२०७७ जेठ १६, शुक्रवार

सिम्ता – सुर्खेतको सिम्ता गाउँपालिकाको वडा नम्बर ७ काप्रीचौरस्थित जनआस्था प्राथामिक विद्यालयमा भारतबाट फर्किएका वडाका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

उक्त विद्यालयको क्वारेन्टाइनमा रहेका वडाका ५४ जना वडाबासीहरुलाई नेपाल शिक्षक संघ सिम्ता गाउँ कार्यसमितिका सदस्य एवम् सोही विद्यालयका शिक्षक केशब केसीले रु १८ हजार रकम बराबरको खसी उपलब्ध गराएका छन।

भारतका विभिन्न ठाउँमा मजदुरी गरेर गाउँ फर्किएका वडाबासीहरुलाई शिक्षक केसीले आफ्नो ब्यक्तिगत लगानीमा सो खसी उपलब्ध गराएका हुन।

कोरोना भाइरसका कारणले आफ्नो रोजगारी गुमाएर गाउँ फर्किएका वडाबासीहरुलाई खसी सहयोग गरेर सह्रानिय कार्य गरेको भन्दै तरुणदल काप्रीचौरका अध्यक्ष गंगाराम सापकोटाले आफुलाई हर्षित तुल्याएको बताए।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...