News Portal

गर्भवती महिलामा कोरोना संक्रमण देखियो

हिमाली संचार संवाददाता
५१५ पटक
२०७७ जेठ १४ बुधबार

हेटौंडावाग्मती प्रदेशको राजधानी हेटौंडामा एक गर्भवती महिलामा कोरोना संक्रमण देखिएको   मंगलबार हेटौंडा–१० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको स्वाब परीक्षणमा गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत तथा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए 

हेटौंडा–१, स्थित चौकीटोलकी २५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो  उनी जेठगते चितवनबाट हेटौंडा आएकी थिइन्  उनीमहिनाको गर्भवती रहेकी छिन् 

महिलाको घर भएको क्षेत्रलाई सिल गर्ने महिलालाई आइसोलेसन वार्डमा पठाइएको हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...