News Portal

मोडलिङ्गबाट अब निर्देशकको भुमिकामा एन.आर.गौतम (भिडियो सहित)

हिमाली संचार डटकम
१४३६ पटक

कमल सिंह ठकुरी
भदौ १७, काठमाडौं – डि.आर.फिल्मस प्रालिको प्रस्तुतिमा छवि बिसिको लोक दोहोरी गीत “माया पाउन” हालसालै मात्र नेपाली साङ्गितिक बजारमा आएको छ।

यस गीतमा चर्चित गायिका तुलसी घर्ती मगर र छवि बिसिको आवाज रहेको छ भने लय/शब्द पनि बिसिकै रहेको छ।

एन.आर.गौतमद्वारा निर्देशीत गीतको भिडियोमा एन.आर.गौतम, रोनि, भावना, मायालु र टेकेन्द्रले मोडलिङ्ग गरेको भिडियो लाई डि.बि.रउलेले क्यामेरामा कैद गरेका हुन भने मीन रावलले सम्पादन गरेका छन।

डेढ दर्जन भन्दा बढी लोक दोहोरी गीतहरुमा मोडलिङ्ग गरिसकेका गौतमले यो गीतमा पहिलोपटक निर्देशनको जिम्मेवारी सम्हालेका हुन। पहिलोपटक निर्देशन गरेको गीतको म्युजिक भिडियो उत्कृष्ट बन्नेमा पनि आफु ढुक्क रहेको मोडल तथा निर्देशक गौतमले हिमाली संचार डटकम सगको कुराकानीमा बताए।

हेर्नुहोस “माया पाउन” गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...