News Portal

कोरोनाले ज्यान गुमाएकी महिलासँगै अस्पतालमा बसेकालाई संक्रमण

हिमाली संचार संवाददाता
५३९ पटक
२०७७ जेठ १२ सोमबार

काठमाडौँ संक्रमितमध्ये एक जना कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलासँगै त्रिवि शिक्षण अस्पतालमा बसेका व्यक्ति रहेकोनम्बर वडाध्यक्ष सिंहराज श्रेष्ठले बताए सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएपछि उनीहरू वडामा आएका थिए,’ उनले भने, ‘अस्पतालमा सँगै बसेको बताएपछि जेठगते स्वाब संकलन गरी पठाएका थियौं संक्रमितकोजनाको परिवार   जसमध्येजनाको स्वाब संकलन गरेर पठाउँदा एक जनामा पोजिटिभ देखिएको उनले बताए  ती व्यक्ति ज्याेतिषी पेसामा संलग्न छन् 

त्यस्तै अर्का संक्रमित किराना पसल सञ्चालक रहेकोनम्बर वडाध्यक्ष महेश्वर केसीले बताए लकडाउनको अवधिमा पनि पसल सञ्चालनमै थियो,’ उनले भने  ती व्यक्तिको परिवारमा श्रीमती महिनाको बच्चा छन् 

संक्रमित दुवैलाई अस्पताल पठाई कन्ट्याक्ट ट्रेसिङ सुरु गर्न लागिएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव कोषविलास बगालेले बताए  नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालक तथा जनप्रतिनिधि गरीसयजनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो 

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...