News Portal

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

हिमाली संचार संवाददाता
३५३ पटक
२०७७ जेठ १२ सोमबार

उदयपुर – रौतामाई गाउँपालिका– ८ झिरुडाँडामा सोमबार बिहान एक जनाले धारिलो हतियार प्रहार गरी आफनै श्रीमतीको हत्या गरेका छन्। 

स्थानीय ५२ वर्षीय विष्णु तामाङले मादक पर्दाथ सेवन गरी ४३ वर्षीया श्रीमती नेप्टिमाया भनिने दिलमाया तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको   विष्णुले धारिलो हतियार प्रहार गरी दिलमायाको हत्या गरेको भनेर स्थानीयले जनाकारी गराएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगले बताए 

हत्यामा संलग्न रहेका विष्णुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बुढामगरले बताए  घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको उनले वताए 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...