News Portal

सानुको यादमा…

हिमाली संचार संवाददाता
४३८ पटक

कोरोनाले दुख दियो घर भित्र राख्यो
चिन्ता बढ्यो जिन्दगीको मनभित्र पाक्यो
छट्पटिदै कोठा भित्र मन जलिराछ
भित्र भित्रै आत्तियर मुटु बलिराछ

केही छैन समाधान बस्छु घरभित्र
खोली हेर्छु तड्पियर उन्कै मानचित्र
भेट हुने होकि होइन थोरै आशा मात्र
भित्र भित्रै जलिसक्यो बच्यो सास मात्र

आखा भित्र सानू तिमी मधुरो छ बोली
कल्पना मै बितिराछ प्रीय आजभोलि

छबि राम सुनार (निर्दोष)
डेढगाउले भान्जा, नवलपुर
हाल: कुवेत।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...